सचेतनामूलक कार्यक्रम
संस्थाले समुदाय र विद्यालय स्तरमा बिभिन्न प्रकारका सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । बिभिन्न दिवसहरुमा सम्बन्धित वडा कार्यालय, प्रहरी कार्यालय तथा सामाजिक संघ संस्थाहरुसँग सहकार्य गरी चेतनामूलक कार्यक्रम अन्तरगत गोष्ठी, र्याली जस्ता कार्यक्रमहरुद्धारा मानव बेचबिखन र हिंसा र यसलाई न्यूनिकरण गर्ने जस्ता कामहरुमा जनचेतना अभिवृद्धि गर्ने काम गर्दै पनि आएको छ ।