Career Counseling Orientation

News
Career Counseling Orientation
Speaker: Education Department
Days
|
Hours
|
Minutes
|
Seconds
#
About this Event

यस संस्थाद्धारा संचालित शिक्षा विकास कार्यक्रम अन्तर्रगत छात्रावृतिको सहयोगमा अध्ययन गरी माध्यममिक शिक्षा परीक्षा (Secondary Education Examination-SEE) मा उतीर्ण भएका मध्ये कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिका अन्तरगतका विद्यालयका छात्राहरुलाई १ दिनको वृतिविकास र लक्ष्य निर्धारण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सम्पन्न गरियो । जीवनको लक्ष्य के हो ? लक्ष्य पूरा गर्न कुन विषय लिएर पढ्ने? केके विषय पढ्दा केके बन्न आधार बन्न सक्छ भन्ने बारेमा छलफल गरियो । २८ जना सहभागी रहेका छात्राहरुले अब मैले ११ र १२ कक्षामा के विषयमा पढ्ने भन्ने कुरामा अलमल भएको थियो सो बारे प्रष्ट भयो भन्ने अभिव्यक्ति दिएका थिए । सफल सबै छोरीहरुलाई वधाईका साथ सफल भविष्यको कमना ।

Event Details
  • जुलै 16, 2023
  • 6:19 a.m.
  • Education Department Hall